Businesssansar.com

परिवारको स्वास्थ्य बीमा नगरे बिदेश जान नपाइने

अब आफ्ना परिवार सदस्यको स्वास्थ्य बीमा नगरे बैदेशिक रोजगारीमा जान नपाईने भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नु पर्ने स्वास्थ्य बीमा विधयक २०७३ ले व्यवस्था गरेको छ । नयाँ स्वास्थ्य बीमामा उल्लेख भए अनुसार परिवारको...

कोटेश्वरमा खुल्यो ‘हिमालयनफ्रेस अरबिका कफि शप’

राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समूहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।  बढ्दो कफि कल्चरलाई...

अयोग्य बैंक संचालकहरुले राजिनामा दिने

रोयल आचार्य-बैंक तथा वित्तीय संस्था सम्बन्धी विधयेक (बाफिया) ले अयोग्य भनेका बैंक तथा वित्तीय संस्थाका संचालकहरुले राजिनामा दिने भएका छन् । संसदबाट पारित भएको बाफिया बिधयेक राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरे पछि अयोग्य संचालकहरुले राजिनामा दिने भएका हुन् । अहिले...

बैशाख १५ देखी भृकुटीमण्डपमा हुने  ‘बैंकिङ एक्स्पो’ को मूख्य आकर्षणहरु

आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।...

विश्वज्योती मोबाइल मार्टमा बैशाख भर मोबाइल साट्न पाइने

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा शुरु भएको मोबाइल महोत्सव बैशाख महिना भरी सञ्चालन हुने भएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा...

एउटै गाउँमा १० वटा जलविद्युत् आयोजना निर्माण हुने

कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका...

पर्यटन मन्त्रीद्वारा  चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ...

माथिल्लो तामाकोशी निर्माणलाई तिब्रता दिन कुलमान सक्रिय   

माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिन नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले सक्रियता देखाएका छन् । माथिल्लो तामाकोशी आयोजना निर्धारित समयमा नै सक्न घिसिङले सक्रियता देखाएका हुन् । आयोजना निर्माणलाई तिब्र गतिमा अघि बढाउन घिसिङ सहित कम्पनी...

नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु

नेपाल राष्ट्र बैंकले गत फागुन २७ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र वितरण सुरु गरेको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आइतबार ९वैशाख १० गते० देखि नागरिक बचतपत्र २०७८ को सावाँ तथा व्याज भुक्तानी पुर्जाका साथै खण्डित अवधिको...

राष्ट्रिय वाणिज्य बैंकबाट पनि अब आस्वा सेवा पाइने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट पनि अब आस्वा सेवा पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लाई धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्वा प्रणालीको अनुमती दिएको हो ।...

Powered by rss2html